पाँचपोखरी थाङ्पाल गाउँ पालिका ले बैकिङ प्रणालीअनुसार सामाजिक सुरक्षा भत्ता वितरण २०७७/०७/१८ देखि २५ सम्म गरियो पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ८-१ सम्म गाउँपालिकामा रहेको मेगा बैक गई वितरण गरियो ।
पाँचपोखरी थाङपाल गाउँपालिका को कार्यपालिकाको भवन ढलान हुने तयारी हुँदैछ भने प्रशासकीय भवन तथा गाउँपालिका सभाहल निर्माणकार्य अन्तिम चरणमापुगेको छ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको महत्वकांक्षी योजना गाउँपालिका अस्पताल निर्माण अन्तिम चणमा मा पुगेको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका मा सामाजिक सुरक्षा तथा ब्यतिगत घटना दर्ता प्रणाली सुढृढीकरण आयोजना तथा गुनासो सुनुवाइ वडा अभिमुखिकरण कार्यक्रम जनप्रतिनिधि ,स्थानीय अगुवा र केहि सम्बन्धि लाभग्राहि को उपस्थितिमा कार्यक्रम हरेक वडाहरू सञ्चालन गरियो ।।