FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

क्षमता विकास तालिम सम्बन्धि प्रस्ताब पेश गर्ने बारे सूचना ।

दस्तावेज: 

"विद्यार्थी भर्ना विशेष अभियान, २०७५" दोश्रो चरणको कार्ययोजना कार्यान्वयन सम्बन्धमा- जि.स.स.को कार्यालय सबै/महा/उपमहा/नगर कार्यपालिकाको कार्यालय सबै/गाउँ कार्यपालिकाको कार्यालय सबै ।

दस्तावेज: 

पाँचपोखरी थाङ्पाल गाउँपालिका विद्यालयमा आधारित नमुना युवा संसद कार्यक्रम 2082 सम्पन्न

यस पाँचपोखरी थाङपाल गाउँपालिकाको आ.व. २०८१/०८२ को स्विकृत कार्यक्रम अन्तरगत यस पालिकाको विद्यालयमा आधारित नमुना युवा संसद कार्यक्रम २०८२, कक्षा (८-१२) संचालित विद्यालयहरुबाट सहभागी विद्यार्थी भाईबहिनीहरु ।
कार्यक्रम २०८२/०२/१४ गते

सफल उमेदवार सबैलाई बधाई तथा शुभकामना ।

सफल उमेदवार सबैलाई बधाई तथा शुभकामना ।

Pages