"पाँचपोखरी थाङ्पाल समृद्धिको आधार - पर्यटन, कृषि, वन र जलाधार"

header AD

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने

२०८३-०५-०१ | ००:००

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने

२०८३-०५-०२ | ००:००

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने

२०८३-०५-०४ | ००:००

राष्ट्रिय सूचना दिवस

२०८३-०५-०४ | ००:००

विश्व मानवता दिवस

२०८३-०५-०४ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने

२०८३-०५-१५ | ००:००

गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने

२०८३-०५-१६ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०५-१७ | ००:००

लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने

२०८३-०५-१८ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०५-१९ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०५-२२ | ००:००

LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०५-२४ | ००:००

जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने

२०८३-०५-२६ | ००:००

अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने

२०८३-०५-२९ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने

२०८३-०५-३१ | ००:००



सारांश
१. प्रशासनिक तथा सिफारिस सम्बन्धी सेवाहरू २. व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ३. व्यवसाय तथा उद्योग सम्बन्धी सेवा ४. राजस्व तथा कर सम्बन्धी सेवा ५. भवन निर्माण तथा नक्सापास ६. शिक्षा सम्बन्धी सेवा ७. स्वास्थ्य सम्बन्धी सेवा ८. कृषि सम्बन्धी सेवा ९. पशु सेवा १०. पूर्वाधार तथा विकास सेवा ११. विपद् व्यवस्थापन सेवा १२. सामाजिक समावेशीकरण तथा लक्षित वर्ग १३. खानेपानी, सरसफाइ तथा वातावरण

सबै हेर्नुहोस्