समाचार
सूचना प्रविधि मैत्रीपूर्ण पालिका वनाउने उद्येश्य अनुरूप आजबाट औपचारिक रूपमा दर्ता चलानीलाई सफ्टवेयरबाट सञ्चालन गर्नु हुँदै पालिका अध्यक्ष टासी लामा ज्यु ।
सूचना तथा संचार प्रविधिको माध्यम वाट मात्र सुशासन हुन सक्छ भन्ने विश्वव्यापी मान्यतालाई नेपाल ले अंगीकार गरिरहेको परिपेक्षमा E-Governance अर्थात् विधुतीय शासनको अबधारणा कार्यन्वयन गर्न सुचना तथा संचार प्रविधि अपरिहार्य छ र राष्ट्रको समग्र विकासको लागि स्थानीय तहहरु सूचना तथा संचार प्रविधिमैत्री हुनु अति नै आवश्यक छ भन्ने मान्यता अनुसार सूचना प्रविधि मैत्रीपूर्ण पालिका वनाउने उद्येश्य अनुरूप आजबाट औपचारिक रूपमा दर्ता चलानीलाई सफ्टवेयरबाट सञ्चालन गर्नु हुँदै पालिका अध्यक्ष टासी लामा ज्यु ।