FAQs Complain Problems

समाचार

श्री सुनिता अधिकारी

ईमेल: 
ptrm.secretariat@gmail.com
फोन: 
9803805437, ९७४९३२६६२७

उपाध्यक्ष वा उप(प्रमुखकको काम , कर्तव्य र अधिकार

  • न्यायिक समितिको संयोजक भइ काम गर्ने ।
  • अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
  • गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने ।
  • उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
  • योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरि सोको प्रतिवेदन बैठकमा पेश गर्ने ।
  • सभा र कार्यपालिकाद्धारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने ।
  • सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने ।
  • सभा ,कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।