समाचार
श्री सुनिता अधिकारी
- उपाध्यक्ष
ईमेल:
ptrm.secretariat@gmail.com
फोन:
9803805437, ९७४९३२६६२७
उपाध्यक्ष वा उप(प्रमुखकको काम , कर्तव्य र अधिकार
- न्यायिक समितिको संयोजक भइ काम गर्ने ।
- अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
- गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने ।
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
- योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरि सोको प्रतिवेदन बैठकमा पेश गर्ने ।
- सभा र कार्यपालिकाद्धारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने ।
- सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने ।
- सभा ,कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।