FAQs Complain Problems

सूचना तथा समाचार

२०७८ चैत्र २९- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान शुरु हुने सूचना !!

सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सिडियो साबको उपस्थितिमा सम्पन्न भएको छ । पालिकाका सबै वडाहरुमा २०७९ बैशाख पहिलो हप्ता देखि यो अभियान शुरु हुनेछ । आआफ्नो वडामा आफ्नो पालोमा निम्न सक्कल प्रमाण

Pages

//