FAQs Complain Problems

समाचार

श्री लक्ष्मण कुईकेल

ईमेल: 
ptrm.cao@gmail.com
फोन: 
9749326619

प्रमुख प्रशासकीय अधिकृतलको काम, कर्तव्य र अधिकार

  • सभा र कार्यपालिकाको सचिवको रुपमा कार्य गर्ने,
  • सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
  • अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्याङ्कन गर्ने, गराउने,
  • कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त फछर्यौट गर्ने, गराउने,
  • आयोजनाहरुको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने,
  • गाउँपालिका वा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अध्यावधिक गर्ने गराउने,
  • अध्यक्ष वा प्रमुखको निर्देशनमा कर्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
  • कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
  • न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने,
  • गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
  • सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
  • सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।
Section: 
प्रशासन