FAQs Complain Problems

समाचार

पाँचपोखरी थाङपाल गाउँपालिकालाई आधुनिक कृषि तर्फ उन्मुख गराउने अभियान अन्तर्गत किसानहरुलाई आधुनिक कृषि औजारहरु वितरण गर्दै गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी र ५ न वार्ड अध्यक्ष तथा कृषि बिभाग प्रमुख काले गोले ।