समाचार
गै.स.स दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
सामाजिक विकास शाखा
सेवा शुल्क:
रु. २०००
आवश्यक कागजातहरु:
- सिफारिस माग गरेको निवेदन
- संस्था दर्ता गर्ने प्रयोजनका लागि भएको भेलाको निर्णय र तदर्थ समिति गठन भएको माईन्यूटको फोटोकपि
- तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपि
- विधानको सक्कलै प्रति
- वडाको सिफारिस
- शुल्क बुझाएको रसिदको फोटोकपि