FAQs Complain Problems

समाचार

पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रथम अध्यक्षकप खुल्ला फुटबल प्रतियोगिता २०७५ मिती २०७५ साल फागुन १८ गतेबाट शुरु भइ फागुन २५ गतेसम्म जारी रहने छ । यो प्रतियोगितामा ७ वटा वडा स्तरी क्लब र बाँकी १० वटा क्लबले भाग लिएको छ ।