FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय: 
पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे राजस्व शाखा
सेवा शुल्क: 
गा.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरु: 
  • व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
  • नागरिकताको फोटोकपि
  • जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
  • सम्वन्धित व्यावसायिको २ वटा फोटो
  • गाउँपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद